अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध (ट्रेड वार) ले सुनको मूल्यमा उतारचढाव ल्याएको छ। ट्रम्पको विजयसँगै अमेरिकी डलर बलियो हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको थियो। तर, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) र बैंक अफ इंग्ल्यान्डले ब्याजदर घटाएपछि सुनको मूल्य पुनः बढेको छ।
ट्रम्पको ‘ट्रेड वार’ ले सुनको भाउमा रेकर्ड, कति पुग्ला ?
Ahisehk Ray
0
Post a Comment