छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

 रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीले जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोगमा मुद्दा दर्ता गरेको थियो। जोशीमाथि ४ करोड २७ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

Post a Comment

Previous Post Next Post