आज बिहान ६:५० बजे नेपाल-चीन सीमाना नजिक तिब्बतको दिंगे कान्टी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ।
खानी तथा भूगर्भ विभागका अनुसार, यो भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु जिल्लाबाट करिब ९० किलोमिटर टाढा रहेको छ। यस भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका पूर्वी र मध्य क्षेत्रहरूमा महसुस गरिएको छ। हालसम्म कुनै ठूलो क्षति वा मानवीय हताहतीको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको छ।
नेपाल-चीन सीमाना नजिक ७ म्याग्निच्युडको भूकम्पको सम्बन्धमा थप जानकारी
Ahisehk Ray
0
Post a Comment